साइबर अपराध सम्बन्धी सचेतना सामग्री

दुई टुक्र्यौली

Nepal Telecom ad

१.
बाघसँग स्याल भिँड्दैन
खुट्टा लगाउँदैमा फर्सी हिँड्दैन
अपेक्षा दुखको कारण बन्न सक्छ
सामान्य ब्लेडले टिम्बा गिँड्दैन ।

२.
शब्दले मन कति बोक्छ र खै ?
कृत्रिम भावले कति खोक्छ र खै ?
समयको जात्रा पनि हेरियो
हत्केलाले घाम कति छेक्छ र खै ?

धादिङ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
केही ठोक्तक

केही ठोक्तक

तेजविलास अधिकारी
तीन ठाेकान

तीन ठाेकान

अमर सन्तति
तीन ठोक्तक

तीन ठोक्तक

दिव्य गिरी
0
Would love your thoughts, please comment.x
()
x