साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बिजुली गजल

Nepal Telecom ad

असोजकी झरी जस्ती, मेरी बिजुली
स्वर्गलोककी परीजस्ती, मेरी बिजुली ।

लेखिएको केहिछिनमा, खुइलिएर जाने
सिलोटको खरीजस्ती, मेरी बिजुली ।

न्यानो खोज्दै भौंतारिंदै, साइबेरियादेखि
बसाईँ आ’की चरीजस्ती, मेरी बिजुली ।

अङ्ग्रेजको पालादेखि, अझै घिस्रिएको
जीर्ण थोत्रो लरीजस्ती, मेरी बिजुली ।

चुरिफुरी गर्दै आउँछे, आफैं फ्यात्त गल्छे
एकैछिनमा मरी जस्ती, मेरी बिजुली ।

२०७२ मङ्सिर २२
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
भएको छ

भएको छ

दुर्गाप्रसाद ग्वालटारे
सिकौँ कहाँ ?

सिकौँ कहाँ ?

दुर्गाप्रसाद ग्वालटारे
प्रश्न गर्छ

प्रश्न गर्छ

दुर्गाप्रसाद ग्वालटारे
दोधारमा छु

दोधारमा छु

दुर्गाप्रसाद ग्वालटारे
खवरदार

खवरदार

दुर्गाप्रसाद ग्वालटारे
दास हुन्छ

दास हुन्छ

दुर्गाप्रसाद ग्वालटारे
त्यही यौटा चिल छ

त्यही यौटा चिल छ

रमेश प्रभात
बाेली

बाेली

पुरूषाेत्तम सिग्देल
धान्न सकिएन

धान्न सकिएन

काशीनाथ मिश्रित
सुस्तरी

सुस्तरी

पुरूषाेत्तम सिग्देल
व्यर्थै किन झुकेछु म !!

व्यर्थै किन झुकेछु म...

ज्ञानुवाकर पौडेल
0
Would love your thoughts, please comment.x
()
x