साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भयो !

Nepal Telecom ad

१. जता जता जो जो नाचुन् ! संविधान बन्यो !
नेपालको हक हित सुनिश्चत भयो !

२. कति कति नेपालमा के के भअ‍े ! भअ‍े !
बाबुराम कति हुन्छन् ! जे हुने हो भयो !

३. लेन्डुपका कुरा उठे ! त्यो जुग त गयों !
महाभारतकै युग कहाँ पुग्यो ! गयो !

४. हामी मध्ये हाम्रै मध्ये के के भयौं ! भए !
हुनु पर्ने हुँदै जान्छ ! सत्य घाम छ यो !

५. घाम हेर ! जुन हेर ! कर्मको छ गति !
जस्तो काम उस्तै नाम ! यस्तै हुन्छ ! भयो !

६. बिक्ने विक्छन् ! बिकुवाको नाम धर्म हुन्न !
ठुलो घर सानो घर हुन्न ! यस्तै भयो !

७. हाहा भित्र दुगुर्ने नि यौटा रोग त हो !
ठुलो सानो सवैतिर यो छ व्याप्त ! भयो !

८. ‘म त यस्तो ! यसो गर्छु !’ जे जे नाप्छौ ! नाप !
इतिहास निठुरी छ ! बुझे भयो ! भयो !

झर्रो नेपाली घर, चन्द्रगढी झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
यो झापा हो

यो झापा हो

चूडामणि रेग्मी
प्यारोडी पाराका गफ

प्यारोडी पाराका गफ

चूडामणि रेग्मी
कविता गफ !

कविता गफ !

चूडामणि रेग्मी
सयौं लठ्ठी खाएका गफ !

सयौं लठ्ठी खाएका गफ...

चूडामणि रेग्मी
दुई कुरा !

दुई कुरा !

चूडामणि रेग्मी
0
Would love your thoughts, please comment.x
()
x