साइबर अपराध सम्बन्धी सचेतना सामग्री

ठिटोली

Nepal Telecom ad

कहाँ भोक मर्थ्यो सुनी मात्र बोली
यहाँ मर्न लाग्यौं स्वयं पेट पोली
उनी हिंड्दछन् वस्त्र सर्वाङ्ग खोली
लगाओ न खोजेर सारी र चोली ।।

कतै ग्याँस आएन गन्धै छ चर्को
कुरा वायुविद्युत् निकाल्ने जमर्को
खसी दूध देला कि आशा छ भोलि
कहाँ खर्च होस् वायुको हान्न गोली ।।

ढलाएर भूकम्पले जीर्ण झुप्रो
बस्यौं चौरमा स्याउलाको छ खोप्रो
न छन् अन्नदाना न भाँडो छ पानी
झर्यो फर्फरी शीत छर्दै हिमानी ।।

म झण्डा उठाई न ता सक्छु ओढ्न
न ता ओढनी झैं बनाएर जोड्न
लिई नाम हाम्रै कुनै भर्छ झोली
उनी मस्त छन् खालि गर्दै ठिटोली ।।
जय नेपाल !!!

काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
टीचर

टीचर

रमेश खकुरेल
दल खल्बलको

दल खल्बलको

रमेश खकुरेल
लाज

लाज

रमेश खकुरेल
बिचरा झोलेहरु

बिचरा झोलेहरु

फित्काैली डटकम
सिंहदरबार

सिंहदरबार

भोलानाथ सुबेदी
हाँसो

हाँसो

हरिप्रसाद घिमिरे
बेहुली घाम

बेहुली घाम

तारा पराजुली
उमेर र मन

उमेर र मन

नम्रता गुरागाइँ
0
Would love your thoughts, please comment.x
()
x