साइबर अपराध सम्बन्धी सचेतना सामग्री

शहीद – सपना छोपिन गए !

Nepal Telecom ad

सधैँ जुध्दाजुध्दै, सहिद–सपना, छोपिन गए
सबै बुझ्दाबुझ्दै, मुलुक जनता झन् पछि भए ।
लिए सत्ता जल्ले, निज हित बुने, दर्शन भुली ।
सबै मोजी मस्ती, सहिद–सपना, भो खुलुदुली ।। १ ।।

चढ्यौ फाँसी योद्धा, परिजन भुली, आहुत भयौ
छ¥यौ बोेध्दा बन्दै, मुलुक–जनमा, जागृति छ¥यौ ।
अहो ! संग्रामीका, रगत–भलमा भो खलबल
लडाकू साराका विमल, सपना भो खलबल ।। २ ।।

दलै हाम्रो खम्बा, जनहक दिने, तागत भनी
अहा ! छाती थाप्यौ, बम–गन कठै, बन्दुक पनि ।
कठै ! लाल्ची स्वार्थी, डन धनसितै मिल्दछ दल
यही देख्दा बग्छन्, नजरभर आँसू टलपल ।। ३ ।।

कडा वाचा रोजी, दमनसित जुध्दै, समरमा
हुतात्माले तोडे, जनदमनको अङ्कुश यहाँ ।
अहा ! अग्ला गाथा, विचलित भई छोपिन गयो
बतौरे जत्था नै, ‘दलबल’ भनी, रोपिन गयो ।।४ ।।
धादिङबेँसी

 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
जिन्दावाद र मुर्दावादको चक्रव्यूह !

जिन्दावाद र मुर्दावादको चक्रव्यूह...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
जय- बोली, बन्न सक्दैन गोली !

जय- बोली, बन्न सक्दैन...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
बिदा र हल्लाको देश !

बिदा र हल्लाको देश...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
मेरो सपनामा केही शब्द र प्राणी !

मेरो सपनामा केही शब्द...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
सान जाेगाउने हाेस् 

सान जाेगाउने हाेस् 

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
जय- संस्कार !

जय- संस्कार !

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
0
Would love your thoughts, please comment.x
()
x