ढुंगा त्यो बलेसीको कुल्चेर सबैले मन्दिर पस्छन्थाहा छ सबलाई यहाँभित्र पसी ढुंगैको मूर्ति दर्शन गर्छन् चोट खाए मूर्ति हुने रे हथौडा खाए गिट्टी हुने होसमय सबैलाई बराबर रैछसमय चिने सफल रेनचिने डुकुलन्ठक पो रैछ ।
काठमाडौं
Δ
Fitkauli