साइबर अपराध सम्बन्धी सचेतना सामग्री

जे देखिन्छ त्यो हुँदैन

Nepal Telecom ad

जे देखिन्छ त्यो हुँदैन हुने देखिदैन
सधैंभरी कागजमा सत्य लेखिँदैन ।

जे जे बोल्छ मानिसले न गर्न नि सक्छ
बिडम्बना उसकै बाटो कतै छेकिदैन ।

धुरु धुरु एकान्तमा सत्यबादीहरू
उनकै दैलो झुक्किएर पनि टेकिदैन ।

अनन्त छन घाउहरू मानिसको मनमा
सेकिएन हिजो पनि अझैं सेकिएन ।

फ्याक्नुपर्थ्यो साउनमै सारा लुतोहरू
यति ढिलो हुँदा पनि किन फेकिएन ?

चितवन

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
ससम्मान भोजन !

ससम्मान भोजन !

धनराज गिरी
रकिब !

रकिब !

धनराज गिरी
ससुराली !

ससुराली !

धनराज गिरी
लभलेटर

लभलेटर

धनराज गिरी
के भयाे ?

के भयाे ?

पुरूषाेत्तम सिग्देल
अब तिम्रो त्यो बकवास गरौं !!

अब तिम्रो त्यो बकवास...

ज्ञानुवाकर पौडेल
गरिसिन्छ

गरिसिन्छ

जे. सागर
0
Would love your thoughts, please comment.x
()
x