साइबर अपराध सम्बन्धी सचेतना सामग्री

फेस बुक

Nepal Telecom ad

फेस बुकमा म भुलेछु यार
खुल्नु भन्दा बेसी खुलेछु यार

च्वाँक च्वाँक फोटा हेर्दै थप्दै
हराउने रसमा घुलेछु यार

प्रेम संदेशमा गुड्किँदै टाँसिदै
धानको बाला झैँ झुलेछु यार

माया पाए जस्तो के भएथ्यो
नाकसँगै पुरै जिउ फुलेछु यार

जिन्दगी चढ्दै खुड्किलो थप्दै
तुर्लुङ्गिदै छाँगामा डुलेछु यार ।

लस एन्जेलस

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
आऊ खेलाैँ हाेली

आऊ खेलाैँ हाेली

राकेश कार्की
पे चेक टु पे चेक

पे चेक टु पे...

राकेश कार्की
ह्यारी र कुकुर

ह्यारी र कुकुर

राकेश कार्की
त्यही यौटा चिल छ

त्यही यौटा चिल छ

रमेश प्रभात
बाेली

बाेली

पुरूषाेत्तम सिग्देल
धान्न सकिएन

धान्न सकिएन

काशीनाथ मिश्रित
सुस्तरी

सुस्तरी

पुरूषाेत्तम सिग्देल
व्यर्थै किन झुकेछु म !!

व्यर्थै किन झुकेछु म...

ज्ञानुवाकर पौडेल
0
Would love your thoughts, please comment.x
()
x