साइबर अपराध सम्बन्धी सचेतना सामग्री

वीर गोर्खाली…

Nepal Telecom ad

वीर गोर्खाली हौं, देश नेपाल ।
आफ्नो परिचय, आफैं समाल ।।

गयो हाम्रो कुरा गयो, हावा विदेशको चल्यो ।
भयो यो त अति भयो, हाम्रो स्वाभिमान ढल्यो ।।

थोत्रो भयो डम्फु, फुट्यो मादल ।
हाम्रो संस्कृतिमा, लाग्यो बादल ।।
गाइने दाजु थलिए, छैन सारङ्गी ।
हराए छ ख्याली, कर्खा, मारुनी ।।

गयो हाम्रो कुरा गयो, हावा विदेशको चल्यो ।
भयो यो त अति भयो, हाम्रो स्वाभिमान ढल्यो ।।

चौबन्दी र चोली, गाउँमै हरायो ।
टाउका नदेखेर, टोपी डरायो ।।
भातसँग मूर्ति, बेद साटियो ।
कुलद्यौतासँग, क्षेद साटियो ।।

गयो हाम्रो कुरा गयो, हावा विदेशको चल्यो ।
भयो यो त अति भयो, हाम्रो स्वाभिमान ढल्यो ।।

धादिङ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मैले सकेमा

मैले सकेमा

रामशरण न्याैपाने
घायल बस्ती

घायल बस्ती

भीम गाैतम
सभामुख महोदय

सभामुख महोदय

भोलानाथ सुबेदी
मिलन अवतार

मिलन अवतार

युवराज भण्डारी
नदीकाे मृत्यु

नदीकाे मृत्यु

खगेन्द्र नेउपाने
0
Would love your thoughts, please comment.x
()
x