साइबर अपराध सम्बन्धी सचेतना सामग्री

शरीर चिलाइ दिए हुन्थ्यो

Nepal Telecom ad

दुई वटा जोडी ईश्वरले मिलाइ दिए हुन्थ्यो
रोगले व्यस्त शरीर कतै चिलाइ दिए हुन्थ्यो ।

धेरै ठाउँमा टाली सकें फाटेको शरीर पनि
लाजले छोप्ने ठाउँ यो सिलाइ दिए हुन्थ्यो ।

मिति पुगी मरिने शुभ समाचार सुनाउनलाई
कालले सन्देश सुनाउन ढिलाइ दिए हुन्थ्यो ।

मृत्युको थुतुनोमा रमाइ रहेको सुभ समयमा
तिम्रै कोमल हातले विष पियाइ दिए हुन्थ्यो ।

भो चाहन्न म तिमीबाट अपार माया पाऊँ
अंशबण्डामा भरपुर घृणा दिलाइ दिए हुन्थ्यो ।

म चाहन्छु सबै मेरो सेवामा लागी परून्
बाँझो खेत असारमा पूरा हिलाइ दिए हुन्थ्यो ।

तनहुँ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
छैन

छैन

मरुभूमि नारायण
जे गर्छ सरकारले गर्छ …

जे गर्छ सरकारले गर्छ...

मरुभूमि नारायण
सडकमा व्यापक तमासा छ

सडकमा व्यापक तमासा छ

मरुभूमि नारायण
लाशमा राजनीति भो !

लाशमा राजनीति भो !

काशीनाथ मिश्रित
खान्छ रे बाघ घाँस

खान्छ रे बाघ घाँस

पुरूषाेत्तम सिग्देल
हरियाे बस मात्र किन ? हरियाे जति सबै कुरामा नीलाे रङ्ग पाेत्ने हाे कि त !?

हरियाे बस मात्र किन...

राजेश मानन्धर (राजमान)
कुरै सकियो

कुरै सकियो

महेन्द्र उपाध्याय
के भयाे ?

के भयाे ?

पुरूषाेत्तम सिग्देल
0
Would love your thoughts, please comment.x
()
x