साइबर अपराध सम्बन्धी सचेतना सामग्री

ताली बिनाको

Nepal Telecom ad

खाली दिमाग खेत् जस्तै बाली बिनाको
जीवन हुन्छ पालुवा र डाली बिनाको ।

खुसी मात्र फुल्ने दुख बगिजाने
नयन त्यस्तो खोज्दैछु आली बिनाको ।

शिखर चढ्नु मात्र प्रगति सम्झेंछु
काँ’ छ र उकाली ? ओराली बिनाको ।

मूर्ख सँधै साँच्चो सत्यमा रहन्छ
विद्वान् हुन्न झेली र जाली बिनाको ।

सबैका हात् व्यस्त हुन आँसु पुछ्नमै
गजल त्यस्तो होस् कि ताली बिनाको ।

भारपा ८, पाँचथर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
लाशमा राजनीति भो !

लाशमा राजनीति भो !

काशीनाथ मिश्रित
खान्छ रे बाघ घाँस

खान्छ रे बाघ घाँस

पुरूषाेत्तम सिग्देल
हरियाे बस मात्र किन ? हरियाे जति सबै कुरामा नीलाे रङ्ग पाेत्ने हाे कि त !?

हरियाे बस मात्र किन...

राजेश मानन्धर (राजमान)
कुरै सकियो

कुरै सकियो

महेन्द्र उपाध्याय
के भयाे ?

के भयाे ?

पुरूषाेत्तम सिग्देल
0
Would love your thoughts, please comment.x
()
x