साइबर अपराध सम्बन्धी सचेतना सामग्री

क्यार्ने ! यस्तै भन्छ !

Nepal Telecom ad

१. अहिले पो आँखा देखें भन्छ अग्ले यो त !
विद्यार्थीमै थाहा हुन्थ्यो ! क्यार्ने ! यस्तै भन्छ !

२. तन्देरी हुँ भन्छ ता नि ! प्रतिक्रियावादी
प्रजातन्त्र आस्था लौ बोल् क्यार्ने ! यस्तै भन्छ !

३. खानु चुठ्नु के के गर्नु चार्वाके भो मान्छे
म त जे होस् भुँडीवादी ! क्यार्ने ! यस्तै भन्छ !

४. पग्ली पग्ली शास्त्र भन्छ ! नीति मान् रे ! भन्छ !
नयाँ नेपाली पो म त ! क्या’र्ने ! यस्तै भन्छ !

५. आफ्नो बानी को छोड्छ हँ ! कमाइन्छ धन
त्याग स्याग थोत्रा कुरा ! क्या’र्ने ! यस्तै भन्छ !

६. उता तिर पनि हेर मान्छे के के भए !
हामी आफ्नो भुईं चिनौं ! क्यार्ने ! यस्तै भन्छ !

७. व्यक्ति ठुलो ! आफू ठुलो ! आफन्त को ? आफ्नी !
प्राण प्यारी ! गाँठ ठुलो ! क्यार्ने ! यस्तै भन्छ !

८. वेवकुफ तपस्वी हुन् ! नामर्द हुन् झोले !
म मर्द हुँ र छु ठालु क्यार्ने ! यस्तै भन्छ !

झर्रो नेपाली घर, चन्द्रगढी झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
यो झापा हो

यो झापा हो

चूडामणि रेग्मी
प्यारोडी पाराका गफ

प्यारोडी पाराका गफ

चूडामणि रेग्मी
कविता गफ !

कविता गफ !

चूडामणि रेग्मी
सयौं लठ्ठी खाएका गफ !

सयौं लठ्ठी खाएका गफ...

चूडामणि रेग्मी
दुई कुरा !

दुई कुरा !

चूडामणि रेग्मी
0
Would love your thoughts, please comment.x
()
x