साइबर अपराध सम्बन्धी सचेतना सामग्री

अनुभूति

Nepal Telecom ad

सुनेको थिएँ
भोगेँ पनि !
अवसरका पारखीलाई
समयसँगै चिनेँ पनि !
अवशेष कतै विष मानि
छुँदै नछोई
त्यागेँ पनि !!
कुनै दिन सपनीमा
देखे पनि तर्कि दिउँला !
यदाकदा चर्चा चले
कानै थुनि हिँडि दिउँला !
पिलो फुट्दा घरिघरी
निलो रगत निस्के जस्तै
बिकारका फाल्साहरू
सबै थुति फालि दिउँला !!
सुनेको थिएँ
भोगेँ पनि !
दुष्टहरूलाई चिनें पनि !!

काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
चतुरे

चतुरे

श्याम सापकोटा
भोकतन्त्र

भोकतन्त्र

श्याम सापकोटा
रगत पनि काला

रगत पनि काला

श्याम सापकोटा
भन्छन् भन्न ता

भन्छन् भन्न ता

श्याम सापकोटा
घायल बस्ती

घायल बस्ती

भीम गाैतम
सभामुख महोदय

सभामुख महोदय

भोलानाथ सुबेदी
मिलन अवतार

मिलन अवतार

युवराज भण्डारी
नदीकाे मृत्यु

नदीकाे मृत्यु

खगेन्द्र नेउपाने
आत्मबोध

आत्मबोध

ईश्वर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x