साइबर अपराध सम्बन्धी सचेतना सामग्री

डमरु ठोक्त्तकहरू

Nepal Telecom ad

१.
दुष्टात्माहरू भाग्दछन् मेरो ध्वनि सुनेर
भक्तका लागि भने कर्णप्रिय
बज्न चाहन्छु अनन्त
सङ्गीत हुँ

डमरू हुँ
घन्कन चाहन्छु वुलन्द
विसङ्गत सोंचहरूलाई प्रहार गर्दै
मानव कल्याणको अजेय आवाज बनेर ।

२.
शान्तिको सङ्गीत रोज्ने मनहरू
युद्धका कर्कस् आवाजहरूमा
रमाउन सक्दैनन्
बरु
मुस्काउन चाहन्छन्
सिर्जनाका सुन्दर तरेलीहरूमा
प्रेममा जिउन चाहने जिन्दगीहरू ।

३.
तिमीलाई हेर्ने आँखाहरू
फूलका हुन्
वा
काँडाका हुन्
तिम्रै मनले छाम्नेछन् ।

४.
जन्मभूमिको माया
सुन्दर
काव्य कविको ।

हाल अमेरिका

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
गणतन्त्र

गणतन्त्र

फित्काैली डटकम
दुई ठोक्तक

दुई ठोक्तक

तेजविलास अधिकारी
बेलाको बोली – १६५

बेलाको बोली – १६५

डा. ऋषि बस्ताकाेटी
चार ठाेकान

चार ठाेकान

रुद्र ज्ञवाली
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
0
Would love your thoughts, please comment.x
()
x