साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तीन ठोक्तक

दुनियाँले मुखैमा थुक्दैछन्, परन्तु थुक पुछ्दै गर्वले निर्लज्जतामा उपाधि जित्ने सपना सजाउन थालेछ ।

Nepal Telecom ad

वासु शर्मा :

१.
पत्थरलाई उहकका कस्तुरी सुवास सुघाउँन खोज्नुहुन्छ
सागरबाट सबै पानी कन्कर्नोमा उघाउँन खोज्नुहुन्छ
अचम्मै गर्नुहुन्छ भन्या उहाँ, आफ्नो बुद्धिविवेक सबै
मल खाल्टामा हालेर पुर्दै आफैं कुहाउँन खोज्नुहुन्छ ।

२.
तोला, ग्राम र किलोको होइन क्विन्टल सुनको छ कुरा
अभिष्ट सिद्धि गर्ने हेतुले सेटिङ मिलेको छ पुराका पुरा
‘आफ्नै हात जगन्नाथ’ भन्ने उखान झैं अचेल राजनीति
भ्रष्टाचारको रथ हाँक्नेहरूको बनेको छ पौरखी पाखुरा ।

३.
नाङ्गो नाचको मञ्चन देखेर लाज नै लजाउन थालेछ
नग्नताले खुलेआम जीतको ढिंढुरा बजाउन थालेछ
दुनियाँले मुखैमा थुक्दैछन्, परन्तु थुक पुछ्दै गर्वले
निर्लज्जतामा उपाधि जित्ने सपना सजाउन थालेछ ।

०००
बेलायत

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
तीन ठाेकान

तीन ठाेकान

अमर सन्तति
तीन ठोक्तक

तीन ठोक्तक

दिव्य गिरी
तीन ठाेक्तक

तीन ठाेक्तक

ज्ञानुवाकर पौडेल
बेलाको बोली- (१७१)

बेलाको बोली- (१७१)

डा. ऋषि बस्ताकाेटी
पाँच ठाेक्तक

पाँच ठाेक्तक

रमेश समर्थन
चार ठाेक्तक

चार ठाेक्तक

कुमार खड्का
0
Would love your thoughts, please comment.x
()
x