साइबर अपराध सम्बन्धी सचेतना सामग्री

निम्तो मान्न जाँदा

Nepal Telecom ad

कहिले
बिहेको दिन भनेको
अघिल्लो दिन गएर
अर्कैको भोज खाको छु
कहिले
भोजको पछिल्लो दिन गएर
पार्टी प्यालेस खाली खाली पाको छु ।

एक दिन
काडै लान भुलेपछि
पर्सेको छोरीको बिहे भनेको त
फर्सेको छोराको बिहेमा पो गएछु
कोही चिनेको नदेखेपछि
आफै जिल्लाराम भएछु ।
अर्को पटक
केटीको बिहेको निम्तो मान्न जाँदा
पहिले टन्न खाइयो
दुलहीलाई यसो दक्षिणा टक्राउँ भनेको त
अर्कै दुलाहको पो भोज पाइयो ।

यो निम्तो मान्न जाँदा पनि
के के भाको छ भाको छ
एक पटक त
बिहे खान गाको छोरो
सराद्ध खाएर पो आको छ ।

दाङ, हाल : काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
रोपाइँ

रोपाइँ

प्रेम ओली ढकलपुरे
अन्धभक्त अरे हजुर !

अन्धभक्त अरे हजुर !

प्रेम ओली ढकलपुरे
जमाना एआईको

जमाना एआईको

प्रेम ओली ढकलपुरे
राष्ट्रिय खेलाडी पेले

राष्ट्रिय खेलाडी पेले

प्रेम ओली ढकलपुरे
खिचडीलालहरु

खिचडीलालहरु

प्रेम ओली ढकलपुरे
नाम बदलेर नेकपा (एकलकाँटे) पार्टी बनाउने प्रस्ताव पाे आयाे नि कमरेड  ?!

नाम बदलेर नेकपा (एकलकाँटे)...

राजेश मानन्धर (राजमान)
बुबाका आमाका अनुभव सिकी

बुबाका आमाका अनुभव सिकी

इन्द्रनारायण सुवेदी
देखिने नै तथ्याङ्कमा मात्र हाे नि त ! अनि बजारमा किन देखिनु पर्‍यो भन्या ?!

देखिने नै तथ्याङ्कमा मात्र...

राजेश मानन्धर (राजमान)
भित्ताका कार्टुनहरु

भित्ताका कार्टुनहरु

ढाकामाेहन बराल
हरियाे बस मात्र किन ? हरियाे जति सबै कुरामा नीलाे रङ्ग पाेत्ने हाे कि त !?

हरियाे बस मात्र किन...

राजेश मानन्धर (राजमान)
0
Would love your thoughts, please comment.x
()
x