साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नयाँ वर्ष

Nepal Telecom ad

आउन लागेको नयाँ वर्ष
तिमी आली आलीमा आऊ
डाली डालीमा आऊ
गाउँगाउँमा आऊ
ठाउँ ठाउँमा आऊ
खोकिला भरि हर्ष बोकेर आऊ
पोल्टा भरि सद्भाव बोकेर आऊ
पक्कै तिमी आउने नै हो भने
मनै भरि माया बोकेर आऊ
छाती भरि स्नेह बोकेर आऊ
तर हेर नयाँ वर्ष
अघिल्लो सालको
बैशाख १२ भएर आउने हो भने
नाकाबन्दी भएर आउने हो भने
बन्द हड्ताल भएर आउने हो भने
हामी यसै ठिक छौं उसै ठिक छौ
त्यसरी नै आउने हो भने
चाहिएन हामीलाई
बरु आउँदै नआऊ ।

भद्रपुर, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बिचरा झोलेहरु

बिचरा झोलेहरु

फित्काैली डटकम
सिंहदरबार

सिंहदरबार

भोलानाथ सुबेदी
हाँसो

हाँसो

हरिप्रसाद घिमिरे
बेहुली घाम

बेहुली घाम

तारा पराजुली
उमेर र मन

उमेर र मन

नम्रता गुरागाइँ
0
Would love your thoughts, please comment.x
()
x