साइबर अपराध सम्बन्धी सचेतना सामग्री

लोप्वाको स्वाद

Nepal Telecom ad

लठ्ठिएको मस्तिष्कलाई सोध्नै भएन
चिस्सिएको मनलाई कति सेक्नु र ?
नजर अन्दाजे ती मनुवालाई
चिन्दाचिन्दै फेरि भाउ किन दिनु र ?

ब्वाँसाहरूले त र्याल काट्छन नै
बौलायो कि भनेर किन ठान्नु र ?
मसानको बाटो जानु छ भने
अत्तर छर्केर फेरि किन हिँड्नु र ?

अवसरे मनुवाको संगतमै फेरि
ठक्कर पो खाइयो, किन भन्नु र ?
बेलामै बुध्दि फिराउन चुके पछि
लोप्वाको स्वाद फेरि किन चाख्नु र ??

काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
चतुरे

चतुरे

श्याम सापकोटा
भोकतन्त्र

भोकतन्त्र

श्याम सापकोटा
रगत पनि काला

रगत पनि काला

श्याम सापकोटा
भन्छन् भन्न ता

भन्छन् भन्न ता

श्याम सापकोटा
आमा…

आमा…

डा. रमेश शुभेच्छु
आमा

आमा

प्रल्हाद पोखरेल
कस्तो मायाँ लाग्छ, आमा

कस्तो मायाँ लाग्छ, आमा

बिनुबाबा घिमिरे
सम्भावना

सम्भावना

डा. लोकेन्द्रप्रसाद पौड्याल
शीतल जल र तातो खुराक

शीतल जल र तातो...

डा. पशुपति फुयाल
0
Would love your thoughts, please comment.x
()
x