साइबर अपराध सम्बन्धी सचेतना सामग्री

युवाको हातमा जब राहदानी हुन्छ

Nepal Telecom ad

ती युवाको हातमा जब राहदानी हुन्छ
काठमाडौँ हैन दोहा राजधानी हुन्छ ।

कर्म क्षेत्र मरुभूमि हुन्छ भेडा मात्र
सागरमा पर्यो भने पानी पानी हुन्छ ।

सम्झौतामा काम यौटा उता अर्को काम
राज्यबाट यस्ता गल्ति जानी जानी हुन्छ ।

ऊ त यतैतिर अचेल मोज गर्छ तर
उता श्रम बेच्ने उसको प्यारी सानी हुन्छ ।

किन होला प्रवासमा नेपालीकै बीच
उसले उसको कुरा काट्ने आनीबानी हुन्छ ।

जहदा, नवलपरासी

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
शहर बेच्छु धनी हुन्छु

शहर बेच्छु धनी हुन्छु

रविन शर्मा चापागाइँ
भ्रष्टाचारीको सरकार भएको छ

भ्रष्टाचारीको सरकार भएको छ

रविन शर्मा चापागाइँ
तुलना गर्नै मिल्दैन

तुलना गर्नै मिल्दैन

रविन शर्मा चापागाइँ
चार ठोक्तक

चार ठोक्तक

रविन शर्मा चापागाइँ
बिहे

बिहे

पूर्णप्रसाद ब्राह्मण
अहा !! क्या फलानो !

अहा !! क्या फलानो...

पुरूषाेत्तम सिग्देल
0
Would love your thoughts, please comment.x
()
x