साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सोध्नै पर्ने कुरा

Nepal Telecom ad

स्वार्थीपन मान्छेको, रछ्यानको दुनालाई सोध
स्वतन्त्रता के हो रे ? पिंजडाको सुगालाई सोध ।

कहिले आउँछ जवानी, घुम्दै आउँछ बुढ्यौली पनि
तिरस्कारको खास स्वाद, खियायुक्त सुकालाई सोध ।

साउनको आरीघोप्टे, झरीलाई सोध्नु बेकार
थोपा पानी कति पर्छ, खडेरी र सुखालाई सोध ।

निमोठ्नेले धर्म ठान्ला, मन्दिर मस्जिद गुम्बा ताक्ला
निमोठिंदा कस्तो लाग्छ, फूल–पाती र दुबालाई सोध ।

भक्तलाई सोध्छौ भने, भक्ति मात्र संसार लाग्छ
पुजारीको आडम्बर त, ‘प्रसाद’ र पूजालाई सोध ।

२०७३ बैशाख २५
काठमाडौ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
भएको छ

भएको छ

दुर्गाप्रसाद ग्वालटारे
सिकौँ कहाँ ?

सिकौँ कहाँ ?

दुर्गाप्रसाद ग्वालटारे
प्रश्न गर्छ

प्रश्न गर्छ

दुर्गाप्रसाद ग्वालटारे
दोधारमा छु

दोधारमा छु

दुर्गाप्रसाद ग्वालटारे
खवरदार

खवरदार

दुर्गाप्रसाद ग्वालटारे
दास हुन्छ

दास हुन्छ

दुर्गाप्रसाद ग्वालटारे
नाम बदलेर नेकपा (एकलकाँटे) पार्टी बनाउने प्रस्ताव पाे आयाे नि कमरेड  ?!

नाम बदलेर नेकपा (एकलकाँटे)...

राजेश मानन्धर (राजमान)
हुँदैन कल्याण जरा नफाली

हुँदैन कल्याण जरा नफाली

पुरूषाेत्तम सिग्देल
उद्दण्डलाई कसले लुकायो ?

उद्दण्डलाई कसले लुकायो ?

घनश्याम न्यौपाने ‘परिश्रमी’
बुबाका आमाका अनुभव सिकी

बुबाका आमाका अनुभव सिकी

इन्द्रनारायण सुवेदी
0
Would love your thoughts, please comment.x
()
x