साइबर अपराध सम्बन्धी सचेतना सामग्री

देश उँधै लाग्यो !

Nepal Telecom ad

१. प्रगति पो भएको छ ! यस्तै भन्थे ! लाग्थ्यो !
के देख्दछु ! के देख्दछु ! देश उँधै लाग्यो !

२. पञ्चायत ढलीमली गर्थ्यो ! त्यो नि ढल्यो !
ढल्यो जीर्ण तन्त्र तर देश उँधै लाग्यो !

३. सात सालदेखि कैयौं नयाँ नयाँ कुरा
भएका थे ! जीर्ण जागे ! देश उँधै लाग्यो !

४. थोत्रा रुढी वुढी फेरि भूतप्रेत जागे !
लाखौँ लाख उड्यो ! फुस्सा ! देश उँधै लाग्यो !

५. निकै यत्न प्रयत्न त विलाए झैं भयो !
ओहो ! साँढे फ्वाँ फ्वाँ वढ्यो ! देश उँधै लाग्यो !

६. शोषण र भ्रष्टाचार नहेर्ने रे ! अन्धो !
युग हो रे ! लपÞmन्ड्याऊ ! देश उँधै लाग्यो !

७ .अलि अलि गर्दै गर्दै स्वतन्त्र यो राष्ट्र
पराधीन हुन्छ कि ?झैं देश उँधै लाग्यो !

८. महाभारत पो आयो ! व्याप्त देशै ढाक्यो !
नचाउने को हो तत्व ? देश उँधै लाग्यो !

झर्रो नेपाली घर, चन्द्रगढी, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
यो झापा हो

यो झापा हो

चूडामणि रेग्मी
प्यारोडी पाराका गफ

प्यारोडी पाराका गफ

चूडामणि रेग्मी
कविता गफ !

कविता गफ !

चूडामणि रेग्मी
सयौं लठ्ठी खाएका गफ !

सयौं लठ्ठी खाएका गफ...

चूडामणि रेग्मी
दुई कुरा !

दुई कुरा !

चूडामणि रेग्मी
नाम बदलेर नेकपा (एकलकाँटे) पार्टी बनाउने प्रस्ताव पाे आयाे नि कमरेड  ?!

नाम बदलेर नेकपा (एकलकाँटे)...

राजेश मानन्धर (राजमान)
बुबाका आमाका अनुभव सिकी

बुबाका आमाका अनुभव सिकी

इन्द्रनारायण सुवेदी
देखिने नै तथ्याङ्कमा मात्र हाे नि त ! अनि बजारमा किन देखिनु पर्‍यो भन्या ?!

देखिने नै तथ्याङ्कमा मात्र...

राजेश मानन्धर (राजमान)
भित्ताका कार्टुनहरु

भित्ताका कार्टुनहरु

ढाकामाेहन बराल
हरियाे बस मात्र किन ? हरियाे जति सबै कुरामा नीलाे रङ्ग पाेत्ने हाे कि त !?

हरियाे बस मात्र किन...

राजेश मानन्धर (राजमान)
0
Would love your thoughts, please comment.x
()
x