साइबर अपराध सम्बन्धी सचेतना सामग्री

समयको लात !!

Nepal Telecom ad

पिएर पानी सोधेछु जात !
लाग्यो आँखिर ठुलै बात !
समाउँदा मैले तिम्रो हात !!

देखिन आँखा प्यास लाग्दा !
पिएर पानी सोधेछु जात !!

नसोध बितिरैछ कसरी दिन ?
लाग्छ किन अब प्यारो रात !!

पहिले लाग्थ्यो दौलतको नशा !
अचेल लाग्नेगर्छ रूपको मात !!

कमाएँ बदनामी यो कस्तो मैले ?
नचले’नि हावा हल्लिरैछ पात !!

मायाको बदला नदिएर मायाँ !
गरेकै हो तिमीले अन्तर्घात !!

मौकामा हिरा फाेर्न नजान्दा !
खाएँ हेर समयको लात !!

काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
तीन ठाेक्तक

तीन ठाेक्तक

ज्ञानुवाकर पौडेल
चार ठाेक्तक

चार ठाेक्तक

ज्ञानुवाकर पौडेल
जब उसको आफ्नै खास भएछ

जब उसको आफ्नै खास...

ज्ञानुवाकर पौडेल
‘भ्रष्ट-जल्लाद’ रहेछौं !!

‘भ्रष्ट-जल्लाद’ रहेछौं !!

ज्ञानुवाकर पौडेल
अब तिम्रो त्यो बकवास गरौं !!

अब तिम्रो त्यो बकवास...

ज्ञानुवाकर पौडेल
0
Would love your thoughts, please comment.x
()
x