साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कुकुर मात्र भुक्दा रहेछन्

Nepal Telecom ad

फलेका सबै वृक्ष झुक्दा रहेछन्
र अल्छीहरू खान ढुक्दा रहेछन्

कहाँ सुक्छ मन्दाकिनी घाम लागे
कुलेसाहरू मात्र सुक्दा रहेछन्

यसो गर्छु भन्छन् उसो गर्छु भन्छन्
नटोक्ने कुकुर मात्र भुक्दा रहेछन्

जुहारीहरू घोट्दछन् धातुलाई
सबै धातु, ढुङ्गा नदुख्दा रहेछन्

जहाँ क्रूरता पापले राज गर्छन्
त्यहाँ सत्य आदर्श लुक्दा रहेछन्

कुरौटे कुरा काट्नमा व्यस्त हुन्छन्
हिँडेकाहरू दूर पुग्दा रहेछन् ।

सुर्खेत

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
आमाविनाको घर

आमाविनाको घर

वासुदेव पाण्डेय
छन् धूर्त नेतागण

छन् धूर्त नेतागण

वासुदेव पाण्डेय
गुनासो

गुनासो

वासुदेव पाण्डेय
कहाँ बुद्ध हुन्छन् ?

कहाँ बुद्ध हुन्छन् ?

वासुदेव पाण्डेय
गर्ने गरौँ आदर

गर्ने गरौँ आदर

वासुदेव पाण्डेय
गुटभित्र चिराहरू छन्

गुटभित्र चिराहरू छन्

वासुदेव पाण्डेय
अलगअलग बाटो

अलगअलग बाटो

श्याम प्रधान
लुकीछिपी बोतल खोल

लुकीछिपी बोतल खोल

माधव पोखरेल गोज्याङ्ग्रे
श्रेष्ठ सर्जकहरू बन्छन् सबै ती मुला

श्रेष्ठ सर्जकहरू बन्छन् सबै...

बिन्दु दहाल ‘मूकदर्शक’
त्रिशूलीको बगरबाट

त्रिशूलीको बगरबाट

शम्भु गजुरेल
शासक सत्याग्रह

शासक सत्याग्रह

डा. विदुर चालिसे
0
Would love your thoughts, please comment.x
()
x