साइबर अपराध सम्बन्धी सचेतना सामग्री

प्रेम दिवस र सीताजीको नाममा…

Nepal Telecom ad

कैले तोला कैले मासा हुन्छिन मेरी प्रिया
भनेजस्तो न भएमा रुन्छिन मेरी प्रिया

झुक्किएर पनि जान्नन अक्षरको गाउँमा
महिषको भाषा मात्र सुन्छिन मेरी प्रिया

टुक्राहरू कलेजीका पुगे कता कता !
यही पीडा हिर्दयमा गुन्छिन मेरी प्रिया

दीर्घकालसम्म सहिन मेरो बदमासी
मलाई नै प्रेमहार बुन्छिन मेरी प्रिया

कति मिठो मुस्कान छ उस्तै प्यारा आँखा
कता कता भित्रैसम्म छुन्छिन मेरी प्रिया

गरेको छु अनुभूत उनको गाढा माया
मलाई त मुटुभित्रै थुन्छिन मेरी प्रिया

उचालेर गोबर्धन मेरो गृहस्थीको
प्रेमझरी बनी दुख धुन्छिन मेरी प्रिया /

चितवन

 

प्रेम दिवसे गजल

हिर्दयमा सुटुक्क आइदेउ भ्यालेन्टाइन डे मा
अजम्बरी पिरती लाइदेउ भ्यालेन्टाइन डे मा

सधैं तिम्रै देख्छु म सपना मेरी प्रियतमा
तिमि पनि मलाई नै चाहिदेउ भ्यालेन्टाइन डे मा

 

तिमी फुल हुन्छु म भमरा मरिलानु के छ
गुनगुनाउ यो गजल गाइदेउ भ्यालेन्टाइन डे मा

 

दुवै हामी घुमौला चुमुला आँखा चिम्लिएर
अधरको अमृत खाइदेउ भ्यालेन्टाइन डे मा

 

मन्त मेरो बहर साँढे भो बहकियो धेरै
बनि हाली यो गोरु दाइदेउ भ्यालेन्टाइन डे मा /

चितवन

 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
घण्टेशिया !

घण्टेशिया !

धनराज गिरी
ससम्मान भोजन !

ससम्मान भोजन !

धनराज गिरी
रकिब !

रकिब !

धनराज गिरी
ससुराली !

ससुराली !

धनराज गिरी
लाशमा राजनीति भो !

लाशमा राजनीति भो !

काशीनाथ मिश्रित
खान्छ रे बाघ घाँस

खान्छ रे बाघ घाँस

पुरूषाेत्तम सिग्देल
हरियाे बस मात्र किन ? हरियाे जति सबै कुरामा नीलाे रङ्ग पाेत्ने हाे कि त !?

हरियाे बस मात्र किन...

राजेश मानन्धर (राजमान)
कुरै सकियो

कुरै सकियो

महेन्द्र उपाध्याय
के भयाे ?

के भयाे ?

पुरूषाेत्तम सिग्देल
0
Would love your thoughts, please comment.x
()
x