साइबर अपराध सम्बन्धी सचेतना सामग्री

जब बोल्छ दिल्ली

Nepal Telecom ad

कराउॅछ यहॉ जब बोल्छ दिल्ली ।
नेता डराउॅछ यहॉ जब बोल्छ दिल्ली ।।

गर्छन् पछाडि सब भारतको विरोध ।
होसै हराउँछ यहाँ जब बोल्छ दिल्ली ।।

सोझा भएर जनता सबथोक मान्छन् ।
सीमा सराउँछ यहाँ जब बोल्छ दिल्ली ।।

आफ्नो अडान नलिई जब झुक्छ सत्ता ।
केके गराउँछ यहॉ जब बोल्छ दिल्ली ।।

पानी, इमान, बिजुली अनि देवदेवी ।
हो थर्थराउँछ यहाँ जब बोल्छ दिल्ली ।।

भै लम्पसार धुनझैॅ सब थोक मान्छन्
\’रे\’ बर्बराउँछ यहाँ जब बोल्छ दिल्ली ।।

सुर्खेत

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
आमाविनाको घर

आमाविनाको घर

वासुदेव पाण्डेय
छन् धूर्त नेतागण

छन् धूर्त नेतागण

वासुदेव पाण्डेय
गुनासो

गुनासो

वासुदेव पाण्डेय
कहाँ बुद्ध हुन्छन् ?

कहाँ बुद्ध हुन्छन् ?

वासुदेव पाण्डेय
गर्ने गरौँ आदर

गर्ने गरौँ आदर

वासुदेव पाण्डेय
गुटभित्र चिराहरू छन्

गुटभित्र चिराहरू छन्

वासुदेव पाण्डेय
नाम बदलेर नेकपा (एकलकाँटे) पार्टी बनाउने प्रस्ताव पाे आयाे नि कमरेड  ?!

नाम बदलेर नेकपा (एकलकाँटे)...

राजेश मानन्धर (राजमान)
हुँदैन कल्याण जरा नफाली

हुँदैन कल्याण जरा नफाली

पुरूषाेत्तम सिग्देल
उद्दण्डलाई कसले लुकायो ?

उद्दण्डलाई कसले लुकायो ?

घनश्याम न्यौपाने ‘परिश्रमी’
बुबाका आमाका अनुभव सिकी

बुबाका आमाका अनुभव सिकी

इन्द्रनारायण सुवेदी
0
Would love your thoughts, please comment.x
()
x