साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नग्नता !

Nepal Telecom ad

मलाई क्रसमा झुन्ड्याएर
कोट बाहिर गएको छ !
.
केही क्षण पर्खिनुहोस्
आदरणीय जाडोहरू !
कविता गरीब छ
ऊसँग वस्त्र छैन !{{read_more}}
म जाडोसँग होइन,
मेरो कविताको
नग्नतासँग डराएको छु !
.
तर यो समुद्रजस्तो नग्नता
मलाई अत्यन्त प्रिय लागेको छ !!

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बोको

बोको

डा. विप्लव ढकाल
दाेभानमा भेट भएपछि

दाेभानमा भेट भएपछि

डा. विप्लव ढकाल
राज्यसँग एकालाप

राज्यसँग एकालाप

डा. विप्लव ढकाल
म अज्ञात शहीद आएको छु !

म अज्ञात शहीद आएको...

डा. विप्लव ढकाल
कागजकाे फिरफिरे

कागजकाे फिरफिरे

डा. विप्लव ढकाल
जुठोपुरो

जुठोपुरो

मिलन समीर
भोक र भुमरी

भोक र भुमरी

शिवप्रसाद जैशी
भैंसीको दुखेसो

भैंसीको दुखेसो

हेमराज पन्त
अंगुलिमाल‚ बुद्ध र उत्तर-आधुनिक सञ्जाल

अंगुलिमाल‚ बुद्ध र उत्तर-आधुनिक...

राजेन्द्रप्रसाद अधिकारी
झिङ्गे दाउ

झिङ्गे दाउ

रामप्रसाद पन्थी
0
Would love your thoughts, please comment.x
()
x