साइबर अपराध सम्बन्धी सचेतना सामग्री

साँढे सम्झी डराउँछन् 

Nepal Telecom ad

कोही नेता आफै पाकेका height=
कोही जोतेको गोरु झै थाकेका
युवाहरू चाहिँ
कोही विदेश भागेका{{read_more}}
कोही राजनीतिबाट छेउ लागेका
तर देश चाँहि
यस्तै बुढा गोरुले पो हाँकेका । 

युवाहरू भन्छन 
साठी कटी सक्दा पनि बुढाहरू 
अझै युवा नेता बन्छन् 
हामीले बाटो बनाए पनि
हामीलाई छेक्न यिनैले खाल्टो खन्छन् 
सन्यासतिर लाग्ने बेलामा पनि
अझै सत्ताको भोका भकाछन् 
अङ्गहरूले कामगर्न छाडे पनि
अझै सक्छौ गर्न भन्दै आकाछन् 
देशलाई गाई बनाइ, बुढो गोरुले जस्तो 
सत्ता पार्टी कब्जा गर्याछन् 
बुद्दी विवेकको फ्युज उडी सक्यो 
तैपनि सक्छौं भन्ने भ्रममा पर्याछन् । 

यी बुढा गोरुले ओगडेसम्म यहाँ
गाई ब्याउने कुनै छाँट छैन 
तर गोरुलाई हुत्याउने पनि
कुनै नाटाको यहाँ आँट छैन
साच्चैको नाटो भएको भए यहाँ
त्यो बुढो गोरुलाई के बाँकी राक्थ्यो 
थारै गाई भएको भएपनिआजसम्म
त्यो बाली नाघेर ब्याइ सक्थ्यो 
यी बिचरा नाटाहरू त
गोरुलाई पनि
साँढे हो कि सम्झी सम्झी डराँउछन् 
बिरोध गर्दा पनि
गोरुले सुन्ला कि भनी सुस्तरी कराउँछन् । 

दाङ, हाल : काठमाडौं
 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
रोपाइँ

रोपाइँ

प्रेम ओली ढकलपुरे
अन्धभक्त अरे हजुर !

अन्धभक्त अरे हजुर !

प्रेम ओली ढकलपुरे
जमाना एआईको

जमाना एआईको

प्रेम ओली ढकलपुरे
राष्ट्रिय खेलाडी पेले

राष्ट्रिय खेलाडी पेले

प्रेम ओली ढकलपुरे
खिचडीलालहरु

खिचडीलालहरु

प्रेम ओली ढकलपुरे
मेरा बा

मेरा बा

प्रेम ओली ढकलपुरे
हरियाे बस मात्र किन ? हरियाे जति सबै कुरामा नीलाे रङ्ग पाेत्ने हाे कि त !?

हरियाे बस मात्र किन...

राजेश मानन्धर (राजमान)
रोपाइँ

रोपाइँ

प्रेम ओली ढकलपुरे
चिया अब पकाएरै भारततिर पठाउने गर भन्न खाेज्या हाे कि भारतले ! साेध्न पर्‍याे सरकार !?

चिया अब पकाएरै भारततिर...

राजेश मानन्धर (राजमान)
अन्तर्य

अन्तर्य

मीनप्रसाद लामिछाने
अन्धभक्त अरे हजुर !

अन्धभक्त अरे हजुर !

प्रेम ओली ढकलपुरे
0
Would love your thoughts, please comment.x
()
x