साइबर अपराध सम्बन्धी सचेतना सामग्री

फुलेको यौवन

Nepal Telecom ad

सिद्धान्त सुद्ध न कुनै द्विविधा छ मन्मा 
गन्तव्य बाँकी सब ठिक छ छैन धन्दा 
हाँसी मसुक्क भवसिन्धु छ पार गर्नु 
फुल्दो छ यौवन प्रिया सित प्यार गर्नु ।।१।। {{read_more}}

सम्बन्धी, साथीहरू वा अरु क्वै स्वजनमा 
स्पष्ट रूप प्रतिपादित छन् सवैंमा 
खोजेर अन्तर कतै न त वास भर्नु ।
खोजेर अन्तर कतै न त वास भर्नु ।।२।।

लाग्दैन ठोक्कर कतै न त मार पर्छ 
जो प्राप्त शान्त सुख, वैंभव तृप्त पार्छ 
फुल्नु थियो फूल वनी जगतमा हर्नु 
फुल्दो छ यौवन, प्रियसित प्यार गर्नु ।।३।।

नाग्दैन उग्र खहरे तन बाशनाले 
माग्दैन तप्त सहवास अब कोपिलाले 
फव्रm्यो फुल्यो अब कुनै पिर छैन गर्नु 
फुल्दो छ यौवन प्रियासित प्यार गर्नु ।।४।।

देवत्व भर्नु छ फगत अब अन्तरात्मा 
गर्नु छ शुद्ध अब सिँचन दिग्दिक्षामा 
स्वर्गत्व पुष्प–धरणी सुख प्रित भर्नु 
फुल्दो छ यौवन प्रियासित प्रित गर्नु ।।५।।
 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
पाकाहरूबाट सिकाैँ (५)

पाकाहरूबाट सिकाैँ (५)

घनश्याम रेग्मी
बुबाका आमाका अनुभव सिकी सक्षम बनौँ

बुबाका आमाका अनुभव सिकी...

राजेन्द्रकुमार बज्राचार्य
वृद्ध भए पनि जो जन पूज्य छ

वृद्ध भए पनि जो...

विदुर अधिकारी
ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

ज्येष्ठ नागरिकमा छ सदा...

अनन्तकुमार बस्नेत
वृद्ध वृद्धा सबै …

वृद्ध वृद्धा सबै …

रामशरण न्याैपाने
ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

ज्येष्ठ नागरिकमा छ सदा...

विद्या अनामिका तिवारी
0
Would love your thoughts, please comment.x
()
x