साइबर अपराध सम्बन्धी सचेतना सामग्री

ढुक्छन् कतिञ्जेल

Nepal Telecom ad

पराइका श्वानहरू भुक्छन् कतिञ्जेल ?
विश्वासका शिकारीले ढुक्छन् कतिञ्जेल ?? {{read_more}}

सपनाको बोझ चर्को सुसकेरामा सुनौं ।
निशाचर मनको दीयो फुक्छन् कतिञ्जेल ?

नवयुगका बाजाहरू धेरै बजिसके ।  height=
नेपालीका सुरताल चुक्छन् कतिञ्जेल ?

समृद्धिका लेपभित्र त्रासदी छन् ’हरे !’ 
निर्मलाका पीडकहरू लुक्छन् कतिञ्जेल ??
 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बिहे

बिहे

पूर्णप्रसाद ब्राह्मण
अहा !! क्या फलानो !

अहा !! क्या फलानो...

पुरूषाेत्तम सिग्देल
0
Would love your thoughts, please comment.x
()
x