साइबर अपराध सम्बन्धी सचेतना सामग्री

उधारो प्रेमको कैँची हो

Nepal Telecom ad

दिनहुँको उधारोबाट तंग आएर height=
जब साहु सोहनलालले {{read_more}}
लेखेर झुण्ड्यायो पसलमा
“आज नगद – भोलि उधारो ।“

सधैं उधारो माग्ने बानी परेको 
उसको मित्र मोहनलालले 
“आज“
दस रुपैयाको सामान नगदी लग्यो,
तर “भोलि”
हजारको सामान लिन आइपुग्यो उधारो ।

जे जति गर्दा पनि
उसको उधारो माग्ने बानीमा 
जब आएन सुधार ।
तब सोहनलालले 
दोकानमा फेरि नयाँ उपाय लगायो
“उधारो प्रेमको कैँची हो” 
लेखेर झुण्ड्यायो ।

अर्कै दिन बिहान मोहनलालले
दोकानमा आएर कुरा ग¥यो  गाह्रो
झन त्यही “प्रेमको कैँची” 
दुई थान– मागेछ उधारो ।

विराटनगर
 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सल्लाह दिने सयौँ यहाँ, साथ दिने कोही छैन

सल्लाह दिने सयौँ यहाँ,...

लक्ष्मण नेवटिया
बादल र मानिस

बादल र मानिस

लक्ष्मण नेवटिया
म महाकाल हुँ : अनावृत्त गतिमान् !

म महाकाल हुँ :...

लक्ष्मण नेवटिया
बादल र मानिस

बादल र मानिस

लक्ष्मण नेवटिया
पाठकको खोजीमा कविता

पाठकको खोजीमा कविता

लक्ष्मण नेवटिया
वर्क फ्रम होम

वर्क फ्रम होम

लक्ष्मण नेवटिया
कालो भयो उर्वरा

कालो भयो उर्वरा

माधव पोखरेल गोज्याङ्ग्रे
सल्लाह दिने सयौँ यहाँ, साथ दिने कोही छैन

सल्लाह दिने सयौँ यहाँ,...

लक्ष्मण नेवटिया
भर्चुअल बाढी

भर्चुअल बाढी

नन्दलाल आचार्य
बिहे

बिहे

पूर्णप्रसाद ब्राह्मण
सिंहदरबारको ढोका

सिंहदरबारको ढोका

लक्ष्मी रिजाल
म प्राज्ञ

म प्राज्ञ

बिन्दु दहाल ‘मूकदर्शक’
0
Would love your thoughts, please comment.x
()
x