साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तीन ठोकाइ

Nepal Telecom ad

 height=
सारा मेरै साम्राज्य हो भनि खोक्नु किन ?
पित्तललाई सुनै हो भनि बोक्नु किन ? {{read_more}}
अकबरीमा कसी नलाए भैहाल्थ्यो नि 
कुकुर बनी मान्छेलाई नै टोक्नु किन ?


घोडा चढ्न नजाने, गिर्ने गर्छ मान्छे
राज्य सम्झे रैतीले, चिर्ने गर्छ मान्छे ।
रुप रंग बदल्दा, लाभ हुने भए
फाली बनी निस्कन, छिर्ने गर्छ मान्छे ।


बारम्बार नेता मेला गरिरहन्छन्
अभिनेता मञ्चमा रेला गरि.रहन्छन् । 
सोझा जनता सडकमा आउँछन् र त
सभासद अझै झमेला गरिरहन्छन् ।

झापा, गौरादह
 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
बेलाको बोली-१६६

बेलाको बोली-१६६

डा. ऋषि बस्ताकाेटी
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
गणतन्त्र

गणतन्त्र

फित्काैली डटकम
दुई ठोक्तक

दुई ठोक्तक

तेजविलास अधिकारी
बेलाको बोली – १६५

बेलाको बोली – १६५

डा. ऋषि बस्ताकाेटी
0
Would love your thoughts, please comment.x
()
x