धनराज गिरीगाँड कोराकोर

नेपाल एक सुन्दर मुहार, हामी डंडीफोर 
जति सम्झ्यो कुरूप विगत उति लाग्ने बोर {{read_more}}
राजनीति नेता बने “जयद्रथ” जस्ता
चक्रब्यूह भित्र अरू बदमास चोर
बौद्धिक ती बने “दास” पाउन शुभ लाभ
क्याम्पस स्कूल लाग्न थाले बाख्रा थुन्ने खोर
अन्धकार जता पनि दिक्क सगरमाथा
रुन्चे भयो लुम्बिनी नै गाँड कोराकोर
किन यस्तो गÞजÞल लेख्न बाध्य भयो कवि ?
यस्तै कुरूप लेख्न मात्र जन्मिएको हो र ??
Subscribe
Login
0 Comments
Oldest







































