साइबर अपराध सम्बन्धी सचेतना सामग्री

शनि केतु राहु

Nepal Telecom ad

 height=अनेक मान्छे अनेक धर्म राजनीति दाउ 
आफ्नो लागि सबै सत्य शनि केतु राहु {{read_more}}

मानिसको सन्सारमा रहस्य हो स्वार्थ 
दुई ध्रुब दुनियाँमा आसामी र साहु

पैसा भयो भगवान् रे गन्तब्य र मार्ग 
अर्थ्भित्र ठूलो अर्थ “यही” नदी नाउ .

अति कमजोर मानवता रोगी नैतिकता 
विश्वास गो कोमातिर धोका बन्यो माऊ

बैगुनीको भीड़ मात्र जहाँ गए पनि 
कोही हुन्न सरलको जति गुन लाउ !!
 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
ससम्मान भोजन !

ससम्मान भोजन !

धनराज गिरी
रकिब !

रकिब !

धनराज गिरी
ससुराली !

ससुराली !

धनराज गिरी
लभलेटर

लभलेटर

धनराज गिरी
टोल सुधार !

टोल सुधार !

धनराज गिरी
अन्तर्य

अन्तर्य

मीनप्रसाद लामिछाने
त्यही यौटा चिल छ

त्यही यौटा चिल छ

रमेश प्रभात
बाेली

बाेली

पुरूषाेत्तम सिग्देल
धान्न सकिएन

धान्न सकिएन

काशीनाथ मिश्रित
सुस्तरी

सुस्तरी

पुरूषाेत्तम सिग्देल
0
Would love your thoughts, please comment.x
()
x