साइबर अपराध सम्बन्धी सचेतना सामग्री

उधारो प्रेमको कैँची हो

Nepal Telecom ad

 height=दिनहुँको उधारोबाट आजित भएर
जब साहु सोहनलालले
लेखेर झुण्ड्यायो पसलमा {{read_more}}
“आज नगद भोलि उधार” ।

सधैं उधारो मागने बानी परेको 
उसको मित्र मोहनलालले 
“आज”
दस रुपैयाको सामान नगदी लग्यो,
तर “भोलि” नै
हजारको सामान लिन आईपुग्यो उधार ।

जेजति गर्दापनि 
उसको उधार मागने बानीमा 
जब आएन सुधार ।
तब सोहनलालले 
दोकानमा फेरि नयाँ उपाय लगायो
“उधारो प्रेमको कैँची हो” 
लेखेर झुण्ड्यायो ।

अर्कै दिन बिहान मोहनलालले
दोकानमा आएर कुरा गर्यो गाह्रो
झन त्यही “प्रेमको कैँची” 
दुई थान मागेछ उधारो ।
विराटनगर
 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
वर्क फ्रम होम

वर्क फ्रम होम

लक्ष्मण नेवटिया
व्यङ्ग्य गुट्का

व्यङ्ग्य गुट्का

लक्ष्मण नेवटिया
​जिन्दगी के थाहा, बाँकी होला नै कति ?

​जिन्दगी के थाहा, बाँकी...

लक्ष्मण नेवटिया
वर्क फ्रम होम

वर्क फ्रम होम

लक्ष्मण नेवटिया
भर्खर नुहाएको सहर

भर्खर नुहाएको सहर

डा. दामाेदर पुडासैनी किशाेर
किनकि, म नर्स हुँ

किनकि, म नर्स हुँ

पार्वती पुडासैनी
म को हुँ ?

म को हुँ ?

युवराज भण्डारी
उत्पात भो

उत्पात भो

हेम अधिकारी
पुनर्जन्म

पुनर्जन्म

अनिता काेइराला
0
Would love your thoughts, please comment.x
()
x