साइबर अपराध सम्बन्धी सचेतना सामग्री

लेखक नियति 

Nepal Telecom ad

 height=लेख्यो लेख्यो हुन्न केही लेख्छ तर पनि 
सेक्यो सेक्यो हुन्न केही सेक्छ तर पनि {{read_more}}

कति आए कति गए यसो उसो भन्ने 
देख्यो देख्यो हुन्न केही देख्छ तर पनि

यता टेक्यो उता टेक्यो धराप छ सारा 
टेक्यो टेक्यो हुन्न केही टेक्छ तर पनि

नियति यो लेखकको अझ धर्म हो कि ?
फेक्यो फेक्यो हुन्न केही फेक्छ तर पनि

छेक्न खोज्यो विकृतिको सारा मूलहरू
छेक्यो छेक्यो हुन्न केही छेक्छ तर पनि
 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
ससम्मान भोजन !

ससम्मान भोजन !

धनराज गिरी
रकिब !

रकिब !

धनराज गिरी
ससुराली !

ससुराली !

धनराज गिरी
लभलेटर

लभलेटर

धनराज गिरी
टोल सुधार !

टोल सुधार !

धनराज गिरी
के ताल हो बूढा ?

के ताल हो बूढा...

धनराज गिरी
त्यही यौटा चिल छ

त्यही यौटा चिल छ

रमेश प्रभात
बाेली

बाेली

पुरूषाेत्तम सिग्देल
धान्न सकिएन

धान्न सकिएन

काशीनाथ मिश्रित
सुस्तरी

सुस्तरी

पुरूषाेत्तम सिग्देल
व्यर्थै किन झुकेछु म !!

व्यर्थै किन झुकेछु म...

ज्ञानुवाकर पौडेल
0
Would love your thoughts, please comment.x
()
x