साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बसमा गुरुजी

Nepal Telecom ad

 height=गुरुपूर्णिमाको शुभ बिहानीमा
पुगेर बिराटनगर बस स्टैण्ड
खोजी खोजी गाडी चालकलाई {{read_more}}
रातो टीका, उपहार ट्क्याएर
सयपत्री फूलको माला लाएर
खुवाउँदै थियो युनिकको मिठाई
मैले सोधें यो के गरेको तिमीले ?
भन न ए ! मेरा रामे भाइ ।

रामेले भन्यो–
जसले पुर्याउँछ गन्तव्यमा
राखेर यात्रुसँग सद्भाव
जातीय, वर्गीय, लिंगीय
कतै कुनै नगरी भेदभाव ।
भत्केका सडक छिचोल्दै
सुत्न पाए पनि नपाए पनि
दुख पाएर खतरा मोल्दै
आफू असुरक्षित रहेर पनि
सुरक्षित साथ हामीलाई ।

त्यसैले पूजा त गर्नै पर्यो
हाम्रा गाडी चालकहरूलाई ।

भन्छौँ पनि “गुरुजी” यिनलाई
तब गुरुपूर्णिमाको शुभदिनमा
मैले ठिक्कै त गरेँ, होइन दाइ ?

विराटनगर
 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
वर्क फ्रम होम

वर्क फ्रम होम

लक्ष्मण नेवटिया
व्यङ्ग्य गुट्का

व्यङ्ग्य गुट्का

लक्ष्मण नेवटिया
​जिन्दगी के थाहा, बाँकी होला नै कति ?

​जिन्दगी के थाहा, बाँकी...

लक्ष्मण नेवटिया
वर्क फ्रम होम

वर्क फ्रम होम

लक्ष्मण नेवटिया
कालेको ‘बा’

कालेको ‘बा’

रणबहादुर बुढाथोकी ‘भैया’
भर्खर नुहाएको सहर

भर्खर नुहाएको सहर

डा. दामाेदर पुडासैनी किशाेर
किनकि, म नर्स हुँ

किनकि, म नर्स हुँ

पार्वती पुडासैनी
म को हुँ ?

म को हुँ ?

युवराज भण्डारी
उत्पात भो

उत्पात भो

हेम अधिकारी
0
Would love your thoughts, please comment.x
()
x