साइबर अपराध सम्बन्धी सचेतना सामग्री

गँगटाकी आमा

Nepal Telecom ad

 height=छोरो बाङ्गो हिँडेको देखेर
चिन्तित छिन्
गँगटाकी आमा ! {{read_more}}

उनले छोरालाई
हकार्दै भनिन्
बाबु !
अब त तँ ठूलो भइस्
राम्ररी हिँड्न जान्नुपर्छ
सोझो हिँड् सोझो !
.
‘कसरी हिँड्ने आमा ?’
छोराले प्रश्न गर्याे
.
‘यी यसरी हिँड्नुपर्छ’
आमाले हिँडेरै देखाइन् !
.
तर छोरालाई
सोझो हिँड्न सिकाउने
आमा पनि बाङ्गै हिँडिन् !
.
सायद संसारभरि नै
सबै गुरुहरू
बाङ्गो हिँड्छन् !!
 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बोको

बोको

डा. विप्लव ढकाल
दाेभानमा भेट भएपछि

दाेभानमा भेट भएपछि

डा. विप्लव ढकाल
राज्यसँग एकालाप

राज्यसँग एकालाप

डा. विप्लव ढकाल
म अज्ञात शहीद आएको छु !

म अज्ञात शहीद आएको...

डा. विप्लव ढकाल
कागजकाे फिरफिरे

कागजकाे फिरफिरे

डा. विप्लव ढकाल
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x