साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नागरिक अधिकार

Nepal Telecom ad

 height=जसरी
बनाउनेहरुले बनाउने बेलामा नै
हिंड्नै नहुने बनाउंछन् {{read_more}}
मैले नहिँडी नहुने पेटीहरु
जसरी
संगै जोडिएको पसलेले
अतिक्रमण गर्छ
मैले पाइताला नटेकी नहुने भूमि
जसरी
संविधानमा उल्लिखित
अधिकारका अक्षरहरुबाटै
किचेर मारिन्छ नागरिक
जसरी कुनै पनि हत्या नदेखेझैं
मौन भइदिन्छन् मेरै सहयात्री
म कसरी बस्न सक्छु
बन्द लकरमा
“सुरक्षित” साँचेर
आफ्ना तिखा आँखाहरु ?

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सवारी

सवारी

स्नेह सायमि
सुरक्षा

सुरक्षा

स्नेह सायमि
रहरहरू

रहरहरू

स्नेह सायमि
कफी !

कफी !

स्नेह सायमि
कालो सूची

कालो सूची

स्नेह सायमि
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x