साइबर अपराध सम्बन्धी सचेतना सामग्री

काम लाग्छ

Nepal Telecom ad

 height=हुन् देव बाबुआमा, यो देश धाम लाग्छ
बुझ्दैन खोज्न मान्छे अन्यत्र लाम लाग्छ {{read_more}}

सोचाइ छन् हजारौँ कर्तव्यको छ सीमा
मान्छे विवेक जस्तो घोडा लगाम लाग्छ

सत्ता रहन्न लामो सिद्धिन्छ राइँदाइँ
फाटेर मेघ खुल्दा आकाश घाम लाग्छ

फेरिन्छ रीति नै हो राम्रो तथा नराम्रो
घर्की शरद् धरामा हेमन्त याम लाग्छ

काँडा र दुष्ट दाँज्दा काँडा छ लाभदायी
काँडा निकाल्न काँडा चाहिन्छ काम लाग्छ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
आमाविनाको घर

आमाविनाको घर

वासुदेव पाण्डेय
छन् धूर्त नेतागण

छन् धूर्त नेतागण

वासुदेव पाण्डेय
गुनासो

गुनासो

वासुदेव पाण्डेय
कहाँ बुद्ध हुन्छन् ?

कहाँ बुद्ध हुन्छन् ?

वासुदेव पाण्डेय
गर्ने गरौँ आदर

गर्ने गरौँ आदर

वासुदेव पाण्डेय
गुटभित्र चिराहरू छन्

गुटभित्र चिराहरू छन्

वासुदेव पाण्डेय
नाम बदलेर नेकपा (एकलकाँटे) पार्टी बनाउने प्रस्ताव पाे आयाे नि कमरेड  ?!

नाम बदलेर नेकपा (एकलकाँटे)...

राजेश मानन्धर (राजमान)
हुँदैन कल्याण जरा नफाली

हुँदैन कल्याण जरा नफाली

पुरूषाेत्तम सिग्देल
उद्दण्डलाई कसले लुकायो ?

उद्दण्डलाई कसले लुकायो ?

घनश्याम न्यौपाने ‘परिश्रमी’
बुबाका आमाका अनुभव सिकी

बुबाका आमाका अनुभव सिकी

इन्द्रनारायण सुवेदी
0
Would love your thoughts, please comment.x
()
x