साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बेकार हो

Nepal Telecom ad

 height=पराईको धेरै चासो लिनु बेकार हो
अरूलाई आफ्नो गुह्य दिनु बेकार हो {{read_more}}

त्यही कुरा गिद्धलाई हुन्छ महाभोज
बाघलाई शेरलाई सिनु बेकार हो

भित्री मनमा भरोसा र विश्वास छैन भने
पिरतीमा सुनको औंठी चिनु बेकार हो

आखिरमा ग्राहकले माग्ने चाउमीन मोमो
होटलमा यति लामो “मीनू “बेकार हो

ख़ास लेख्न सके मात्र हुन्छ सार्थकता
सिर्जनाको नाममा बहकिनु बेकार हो !

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
जय गणतन्त्र !

जय गणतन्त्र !

धनराज गिरी
किन सर ? किन ?

किन सर ? किन...

धनराज गिरी
ज्या ! बिर्सिएछ !!

ज्या ! बिर्सिएछ !!

धनराज गिरी
घण्टेशिया !

घण्टेशिया !

धनराज गिरी
नाम बदलेर नेकपा (एकलकाँटे) पार्टी बनाउने प्रस्ताव पाे आयाे नि कमरेड  ?!

नाम बदलेर नेकपा (एकलकाँटे)...

राजेश मानन्धर (राजमान)
हुँदैन कल्याण जरा नफाली

हुँदैन कल्याण जरा नफाली

पुरूषाेत्तम सिग्देल
उद्दण्डलाई कसले लुकायो ?

उद्दण्डलाई कसले लुकायो ?

घनश्याम न्यौपाने ‘परिश्रमी’
बुबाका आमाका अनुभव सिकी

बुबाका आमाका अनुभव सिकी

इन्द्रनारायण सुवेदी
0
Would love your thoughts, please comment.x
()
x