साइबर अपराध सम्बन्धी सचेतना सामग्री

झिल्के दाइको धन्दा

Nepal Telecom ad

१
झिल्के दाइले नयाँ व्यवसाय गर्दारै’छन्
साँझविहान लुसुक्क साहिंलीकहाँ छिर्दारैछन्
विचरो ! साहिँलादाइ विदेशमा छन् रे
यता झिल्केदाइ साहिँलादाइको अनुहार भिर्दारैछन् ।

२
साहिँला भेडा चराउँछन् उता,
झिल्के र साहिँली बेलाबखत हराउँछन् यता,
तीर्थ जान्छन् कहिलेकाहीँ झिल्के र साहिँली
भोकै छे कि जहान साहिँला डराउँछन् उता ।

३
झिल्के भन्छ–
खेतबारी बाँझै रहोस्, नपसे हुन्छ
देशको मायामा कोही नफसे हुन्छ
बोराको चामल खाँदा पो सुख
राम्रीका पोइहरू देशमा नबसे हुन्छ ।

धादिङ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
अंगुलिमाल‚ बुद्ध र उत्तर-आधुनिक सञ्जाल

अंगुलिमाल‚ बुद्ध र उत्तर-आधुनिक...

राजेन्द्रप्रसाद अधिकारी
झिङ्गे दाउ

झिङ्गे दाउ

रामप्रसाद पन्थी
बुझौँ कुरा मित्रको

बुझौँ कुरा मित्रको

बालकृष्ण खनाल
परान गो

परान गो

भोलानाथ सुबेदी
यो उखान पनि पुरानो भइसक्यो ! अब अर्को नयाँ उखान भन्नु न बा !?

यो उखान पनि पुरानो...

राजेश मानन्धर (राजमान)
भेडाकैरन

भेडाकैरन

होम सुवेदी
0
Would love your thoughts, please comment.x
()
x