साइबर अपराध सम्बन्धी सचेतना सामग्री

केही गरे पनि ठीक छैन

Nepal Telecom ad

केही गरे पनि ठीक छैन मान्छेलाई
जिउँदै मरे पनि ठीक छैन मान्छेलाई

खुट्टा तान्छन् यहाँ हिँड्यो कि मान्छेले
अघि सरे पनि ठीक छैन मान्छेलाई

जति टाढा उति प्रेमाभाव हुँदो हो
नजिक परे पनि ठीक छैन मान्छेलाई

घाम झैं ज्योति छर्दा ठीक रै’छ कि बरू !
भुइँमै झरे पनि ठीक छैन मान्छेलाई

भलाइ गर्ने कहाँ जमाना रह्यो र ?
हिरा छरे पनि ठीक छैन मान्छेलाई ।

काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
चिथार्नेहरू छन्

चिथार्नेहरू छन्

आनन्द श्रेष्ठ
कुकुरको पुच्छर

कुकुरको पुच्छर

आनन्द श्रेष्ठ
चाहिन्न

चाहिन्न

आनन्द श्रेष्ठ
पछार्नेहरू छन्

पछार्नेहरू छन्

आनन्द श्रेष्ठ
महाराज पो फरक ताज उही छ

महाराज पो फरक ताज...

आनन्द श्रेष्ठ
अहङ्कार मेट्ने बुटी दे जमाना

अहङ्कार मेट्ने बुटी दे...

पुरूषाेत्तम सिग्देल
छैन

छैन

मरुभूमि नारायण
धुतारे छ उस्तै नजानी पुजेछाैँ

धुतारे छ उस्तै नजानी...

पुरूषाेत्तम सिग्देल
0
Would love your thoughts, please comment.x
()
x