साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मुखले फलाक्छन्

यो पनि मेरो देशको झन् अर्को एउटा सग्लो चित्र हो ।

Nepal Telecom ad

(१)

मुखले फलाक्छन्-

“साहित्यकार राष्ट्रका गहना हुन् ।”

तर व्यवहारमा देखाउँछन्

साहित्यकारप्रति घोर अपमान र तिरस्कार ।

यो मेरो देशको एउटा सग्लो चित्र हो ।

(२)

मुखले फलाक्छन्-

“नारीहरू आधा आकाश हुन् ।”

तर व्यवहारमा देखाउँछन्

प्रेमिका, श्रीमती र नातागोतामात्रै नारी हुन् ।

यो पनि मेरो देशको अर्को सग्लो चित्र हो ।

(३)

मुखले फलाक्छन्-

“मजदूर, किसान र श्रमिक नभई देश चल्दैन ।”

तर व्यवहारमा देखाउँछन्

बिचौलिया, भ्रष्टाचारी र दलाल पुँजीपति नभई देश चल्दैन ।

यो पनि मेरो देशको अर्को एउटा सग्लो चित्र हो ।

(४)

मुखले फलाक्छन्-

” राजनीति जनताको सेवाको लागि हुनुपर्छ ।”

तर व्यवहारमा देखाउँछन्

राजनीति आफ्नो खल्ती भर्नको लागि हुनुपर्छ ।

यो पनि मेरो देशको झन् अर्को एउटा सग्लो चित्र हो ।

हेटाैंडा, मकवानपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
कविताको रङ

कविताको रङ

आर.आर. चौलागाईं
सिंहदरबारको पानी

सिंहदरबारको पानी

आर.आर. चौलागाईं
मौन विद्रोह

मौन विद्रोह

आर.आर. चौलागाईं
यमराजको फैसला

यमराजको फैसला

आर.आर. चौलागाईं
चार ठोक्तक

चार ठोक्तक

अमर सन्तति
बेलाको बोली- १७३

बेलाको बोली- १७३

डा. ऋषि बस्ताकाेटी
पाँच ठोक्तक

पाँच ठोक्तक

कुमार खड्का
अहा !! क्या फलानो !

अहा !! क्या फलानो...

पुरूषाेत्तम सिग्देल
बोल भगवान !

बोल भगवान !

सुदन लुइटेल
0
Would love your thoughts, please comment.x
()
x