साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मोदीका सारथि 

Nepal Telecom ad

प्याराेडी

एऽऽऽ होइ… height=
हाम्रो नेपाल माथि मोदीका सारथि
हाम्रो नेपाल माथि मोदीका सारथि
हो हो ठुटे हो हो, हो हो मुङ्ग्रे हो हो
ह ह ह, ह ह, ह ह, होऽऽर…

हाम्रो माटोमाथि बल्दै देशको घाती
सीमा चोक्ट्याई चोक्ट्याई, लम्पासारै पर्दै
हो हो फ्याउरे हो हो, हो हो पितुरे हो हो
पख् पख् पख्, पख् पख्, पख् पख, हऽऽअ…

देशको हलो समाई, खेत बाँझो राख्दै
छिमेकीलाई कन्याई, खान्छ विदेशीको कमाइ
सास रहेसम्म, घाटमा नसुतेसम्म
हिउँद बर्खाभरि, ढाँट्छ यसैगरी
हाम्रो नेपाल माथि मोदीका सारथि
हाम्रो नेपाल माथि मोदीका सारथि
हो हो देश घाती, हो हो झड्केलो साथी !

०००

काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
जय कुर्सी देवा !

जय कुर्सी देवा !

नन्दलाल आचार्य
कुर्सी-शरणम् गच्छामि

कुर्सी-शरणम् गच्छामि

नन्दलाल आचार्य
मौसमी भमरा र जनताको आँगन

मौसमी भमरा र जनताको...

नन्दलाल आचार्य
बेहालको जात्रैमात्र

बेहालको जात्रैमात्र

अशोककुमार शिवा
जहाँ छन् गिद्धका आँखा

जहाँ छन् गिद्धका आँखा

डा. बमबहादुर जिताली
राष्ट्रिय गीत

राष्ट्रिय गीत

होम सुवेदी
0
Would love your thoughts, please comment.x
()
x