साइबर अपराध सम्बन्धी सचेतना सामग्री

फेरिँदै फेरिएन

सपना थ्यो देशले काँचुली त फेर्ला भ्रष्टाचारी छाड्ने अध्यादेश फेरिएन ।

Nepal Telecom ad

सत्ता जो फेरिए यो देश फेरिएन
दुःख उस्तै नै छन् निमेष फेरिएन

जेका निम्ति भनेर ज्यान फालेथे
भोको पेट र झुत्रो भेष फेरिएन

जति घोटे नि हाड खाडिको घाममा
थोत्रो सपना र सुटकेस फेरिएन

रेमिट्यान्सको भरमा देश चलेकै छ
अफसोस बैशाखीको अडेस फेरिएन

सपना थ्यो देशले काँचुली त फेर्ला
भ्रष्टाचारी छाड्ने अध्यादेश फेरिएन

सोच शैली उही के बन्ला र देश
सामन्तवादको यो अवशेष फेरिएन ।

काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
कमरेड

कमरेड

प्रेम राई ‘परीक्षित’
भगवान्, मलाई शिक्षक बनाइदेऊ !

भगवान्, मलाई शिक्षक बनाइदेऊ...

प्रेम राई ‘परीक्षित’
बन्सोको साम्राज्य

बन्सोको साम्राज्य

प्रेम राई ‘परीक्षित’
शालिकको आव्हान

शालिकको आव्हान

प्रेम राई ‘परीक्षित’
राज्यको खुराफाती

राज्यको खुराफाती

प्रेम राई ‘परीक्षित’
भष्मासुरको अन्त्य

भष्मासुरको अन्त्य

प्रेम राई ‘परीक्षित’
सुस्तरी

सुस्तरी

पुरूषाेत्तम सिग्देल
व्यर्थै किन झुकेछु म !!

व्यर्थै किन झुकेछु म...

ज्ञानुवाकर पौडेल
फित्कौली गजल

फित्कौली गजल

नन्दलाल आचार्य
मर्दैछस् भनेकै हो

मर्दैछस् भनेकै हो

फित्काैली डटकम
0
Would love your thoughts, please comment.x
()
x