साइबर अपराध सम्बन्धी सचेतना सामग्री

समय अपार आयो

एउटा अपत्यारिलो खबर छ आज, हाम्रो देशमा नेता इमानदार आयो ।

Nepal Telecom ad

लौ पढ्नुस् है ताजा अखबार आयो
चुनाव हार्नेहरूको पो सरकार आयो

जो भित्र पस्छ ढुकुटी सकेर जान्छ
देशमा कस्तो मनचिन्ते द्वार आयो

सबैभन्दा प्रगति अचेल महँगीमा छ
कस्तो विकास ! समय अपार आयो

नाम / शक्ति पछि दगुर्ने पत्रिका त्यो
जनताको भन्दै मिथ्या प्रचार आयो

एउटा अपत्यारिलो खबर छ आज
हाम्रो देशमा नेता इमानदार आयो

तनहुँ, हालः टोरन्टो, क्यानडा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
म को हुँ ?

म को हुँ ?

युवराज भण्डारी
मिलन अवतार

मिलन अवतार

युवराज भण्डारी
पागल हाँसो

पागल हाँसो

युवराज भण्डारी
झोलेहरू त थाक्दैनन्…

झोलेहरू त थाक्दैनन्…

युवराज भण्डारी
राजनीतिको रङ

राजनीतिको रङ

युवराज भण्डारी
कसैले भनेर हुँदैन

कसैले भनेर हुँदैन

युवराज भण्डारी
अहा !! क्या फलानो !

अहा !! क्या फलानो...

पुरूषाेत्तम सिग्देल
बोल भगवान !

बोल भगवान !

सुदन लुइटेल
माेती

माेती

पुरूषाेत्तम सिग्देल
माछो माछो-भ्यागुतो भन्दिनू

माछो माछो-भ्यागुतो भन्दिनू

महेन्द्र उपाध्याय
0
Would love your thoughts, please comment.x
()
x