साइबर अपराध सम्बन्धी सचेतना सामग्री

देशले हारेको छ

सोंच्यो होला राम्रैसंग, उसलाई खुईल्याएँ उसलाई थाहा छैन यहाँ, देशले हारेको छ ।

Nepal Telecom ad

मतदाता नी अचम्मका, भोट सारेको छ
मार्नु नपर्नेले यहाँ, बाजी मारेको छ ।१।

गुहु गोबर छुट्याउन, नसक्नेले ओहो
मै हुँ भन्दै नेतालाई, तल झारेको छ ।२।

ब्यवस्थालाई बदलेर, अब अवस्थालाई
बदल्छु है भन्नेलाई, पानी बारेको छ ।३।

सत्य कुरा बुझ्ने कोशिस, नगरेर किन
वल्लो घरको नरे पल्लो, घर चा’रेको छ ।४।

सोंच्यो होला राम्रैसंग, उसलाई खुईल्याएँ
उसलाई थाहा छैन यहाँ, देशले हारेको छ ।५।

०००
चितवन

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नागरिक हुन्

नागरिक हुन्

पदम भण्डारी
ऊ मान्छे रहेन…

ऊ मान्छे रहेन…

पदम भण्डारी
सकियो

सकियो

पदम भण्डारी
सम्झियो

सम्झियो

पदम भण्डारी
अहा !! क्या फलानो !

अहा !! क्या फलानो...

पुरूषाेत्तम सिग्देल
बोल भगवान !

बोल भगवान !

सुदन लुइटेल
माेती

माेती

पुरूषाेत्तम सिग्देल
माछो माछो-भ्यागुतो भन्दिनू

माछो माछो-भ्यागुतो भन्दिनू

महेन्द्र उपाध्याय
0
Would love your thoughts, please comment.x
()
x