साइबर अपराध सम्बन्धी सचेतना सामग्री

खाेक्छ किन दक्षिणले ?

डाहा हुन्छ होला हाम्रा हिमाल र नदी देख्दा बौलाएको कुकुरले झैँ टोक्छ किन दक्षिणले ? संसारलाई थाहा नै छ ‘बुद्ध जन्मे नेपालमा’ भारतमा जन्मे भनी घोक्छ किन दक्षिणले ?

Nepal Telecom ad

मधेसका नेतालाई बोक्छ् किन दक्षिणले ?
सरकारमा तँ जा भनी तोक्छ किन दक्षिणले ??

भूकम्प र बाढी पीडित भई देश ग्रस्त बन्दा
नाकाबन्दी गरी तेल रोक्छ किन दक्षिणले ?

सबै मिली संविधान नेपालीले बनाएका !
टिबी लाग्या जस्तो गरी खोक्छ किन दक्षिणले ?

डाहा हुन्छ होला हाम्रा हिमाल र नदी देख्दा
बौलाएको कुकुरले झैँ टोक्छ किन दक्षिणले ?

संसारलाई थाहा नै छ ‘बुद्ध जन्मे नेपालमा’
भारतमा जन्मे भनी घोक्छ किन दक्षिणले ??

०००
गुल्मी

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बालेन्ड

बालेन्ड

काशीनाथ मिश्रित
मातापिता !

मातापिता !

काशीनाथ मिश्रित
लाशमा राजनीति भो !

लाशमा राजनीति भो !

काशीनाथ मिश्रित
भजन मण्डलीको पुनर्गठन

भजन मण्डलीको पुनर्गठन

काशीनाथ मिश्रित
माेती

माेती

पुरूषाेत्तम सिग्देल
माछो माछो-भ्यागुतो भन्दिनू

माछो माछो-भ्यागुतो भन्दिनू

महेन्द्र उपाध्याय
हुँदैन कल्याण जरा नफाली

हुँदैन कल्याण जरा नफाली

पुरूषाेत्तम सिग्देल
0
Would love your thoughts, please comment.x
()
x