साइबर अपराध सम्बन्धी सचेतना सामग्री

लजायो लाज पनि

हातको पानी चल्दैन तर, जवानी चल्छ कसले बनायो अचम्मको, रितिरिवाज पनि ।

Nepal Telecom ad

पदम भण्डारी :

जे जस्तो थियो हिजो, उस्तै छ आज पनि
लाजैमर्दो अवस्था छ, दुनियाका माझ पनि ।१।

कैल्यै आएन ग्यासको पाईप, हाम्रा घरघरमा
कैल्यै आएन रेल पनि, पानी जहाज पनि ।२।

ठूला गफ गर्नेकै पछि, किन भिड लाग्छ
बलेकै आगो ताप्ने नै, हुन्छ समाज पनि ।३।

हातको पानी चल्दैन तर, जवानी चल्छ
कसले बनायो अचम्मको, रितिरिवाज पनि ।४।

ठूला कुरा गरेर, गर्व गर्‍यो नेताजीले
उसको भाषण सम्झेर, लजायो लाज पनि ।५।

०००
चितवन

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नागरिक हुन्

नागरिक हुन्

पदम भण्डारी
ऊ मान्छे रहेन…

ऊ मान्छे रहेन…

पदम भण्डारी
सकियो

सकियो

पदम भण्डारी
सम्झियो

सम्झियो

पदम भण्डारी
त्यही यौटा चिल छ

त्यही यौटा चिल छ

रमेश प्रभात
बाेली

बाेली

पुरूषाेत्तम सिग्देल
धान्न सकिएन

धान्न सकिएन

काशीनाथ मिश्रित
सुस्तरी

सुस्तरी

पुरूषाेत्तम सिग्देल
व्यर्थै किन झुकेछु म !!

व्यर्थै किन झुकेछु म...

ज्ञानुवाकर पौडेल
0
Would love your thoughts, please comment.x
()
x