साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बानी परेछ यस्तै !

गजल भयो कि के भो ? जान्नेहरूले भन्नू मनले म गाउँदैछु, बानी परेछ यस्तै !

Nepal Telecom ad

बूँद राना :

बेथा खटाउँदैछु, बानी परेछ यस्तै
तेस्मै रमाउँदैछु, बानी परेछ यस्तै !

मीठा रहरहरूमा निर्लज्ज आईबस्छन्,
माखा धपाउँदैछु, बानी परेछ यस्तै !

ननभेज, भेज के हो ? चाखेर भन्नुहोला
मो मो पकाउँदैछु, बानी परेछ यस्तै !

ढुङ्गा पचाउनु छ, अभ्यासमा छु ऐले
छुर्पी चपाउँदैछु, बानी परेछ यस्तै !

गजल भयो कि के भो ? जान्नेहरूले भन्नू
मनले म गाउँदैछु, बानी परेछ यस्तै !

आगो-डढेलो खप्ने पार्नु छ बूँदलाई
काबिल बनाउँदैछु, बानी परेछ यस्तै !

०००
भैरहवा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
अहा !! क्या फलानो !

अहा !! क्या फलानो...

पुरूषाेत्तम सिग्देल
बोल भगवान !

बोल भगवान !

सुदन लुइटेल
माेती

माेती

पुरूषाेत्तम सिग्देल
माछो माछो-भ्यागुतो भन्दिनू

माछो माछो-भ्यागुतो भन्दिनू

महेन्द्र उपाध्याय
0
Would love your thoughts, please comment.x
()
x